हेटौँडा-१२ मा काँग्रेसका अर्जुनप्रसाद तिवारी विजयी
मनहरी(मकवानपुर) । हेटौँडा उपमहानगरपालिका वडा नम्बर-१२ को अध्यक्षमा नेपाली काँग्रेसका अर्जुनप्रसाद तिवारी विजयी भएका छन् । आइतबार भएको उपनिर्वाचनमा तिवारीले दुई हजार ६३ मत प्राप्त गर्दै विजयी भएको मुख्य निर्वाचन...