पर्यटन राज्यमन्त्री अरुण चौधरीले आज ५ बजे राजीनामा दिने
काठमाडौँ। नागरिक उन्मुक्ति पार्टी (नाउपा) बाट पर्यटन राज्यमन्त्री बनेका अरुण चौधरीले आज राजीनामा दिने भएका छन्। नाउपाका एक नेताका अनुसार उनले आज साँझ ५ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न...