सामुदायिक विद्यालयका २४३ विद्यार्थीलाई पोसाक वितरण
जुम्ला । जुम्लाको पातारासी गाउँपालिका युवा समाजसेवी अम्मर विष्टले यहाँका दुई वटा सामुदायिक विद्यालयका २४२ जना विद्यार्थीलाई पोसाक वितरण गरेका छन् । अमेरिका बस्दै आएका विष्टले यहाँको तिला गाउँपालिका–१ स्थित...