सन् २०२५ को अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार सन्तोष परियारलाई
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषद्का अध्यक्ष सन्तोष परियारले सन् २०२५ को अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार २०२५ प्राप्त गरेका छन्। सामाजिक सञ्जालमार्फत जानकारी दिँदै परियारले बाबासाहेब डा. भीमराव अम्बेडकरको ‘शिक्षित...