‘इरानसँगको युद्ध यो साता सकिने सम्भावना कम’ : डोनाल्ड ट्रम्प
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी अमेरिकी–इजरायली युद्ध यसै साता समाप्त हुने सम्भावना कम रहेको बताए, यद्यपि उनले द्वन्द्व ‘छिट्टै अन्त्य हुने’ दाबी दोहोर्याएका छन् । ह्वाइट हाउसमा...