नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा अर्थका सहसचिव अमृत लम्साल
काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अर्थका सहसचिव अमृत लम्साल नियुक्त भएका छन्। कम्पनीका अध्यक्ष सुरेन्द्र कुमार पौडेलमाथि भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा परेपछि लम्साललाई अध्यक्षको जिम्मेवारी दिइएको...