श्रीलंकामा सन् २०२२ मा सांसदको हत्या गरेको अभियोगमा १२ जनालाई मृत्युदण्डको सजाय
कोलम्बो । श्रीलंकाको गम्पाहा उच्च अदालतले सन् २०२२ मा तत्कालीन सांसद अमराकिर्थी अथुकोराला र उनका एक सुरक्षा अधिकारीलाई हत्या गरेको अभियोगमा १२ अभियुक्तलाई बुधबार मृत्युदण्डको सजाय सुनाएको छ । हत्याको...