विद्युत प्राधिकरणको कविता प्रतियोगिता र ‘अमरज्योति’ लोकार्पण सम्पन्न
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आफ्नो ४०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा मिति २०८२ साउन २३ गते शुक्रबार प्राधिकरण स्तरीय खुला कविता प्रतियोगिताको आयोजना गरेको छ। नेपाल विद्युत प्राधिकरणको प्रधान कार्यालयस्थित रुफटप हलमा...