मुख्य चार राजनीतिक दलका युवा नेताहरू संयुक्त छलफलमा, निकाले तीन बुँदे निष्कर्ष
काठमाडौँ । मुख्य चार राजनीतिक दलका युवा नेताहरू संयुक्त छलफलमा जुटेका छन् । जेन जेडको आन्दोलनपछिको परिस्थितिमा चारवटै दल आन्तरिक छलफलमा छन् । आन्तरिक छलफलको निष्कर्षका आधारमा युवा नेताहरू संयुक्त...