अभ्यास हातेमालोको आठौं संस्करण सुरु
काठमाडौँ । विपद् व्यवस्थापनसँग सम्बन्धित निकायहरूबीच समन्वय र सहकार्य सुदृढ गर्ने उद्देश्यले नेपाली सेनाले सञ्चालन गर्दै आएको ‘अभ्यास हातेमालो’ कार्यक्रमको आठौं संस्करण सुरु गरिएको छ । नेपाली सेनाको जनसम्पर्क तथा...