काँग्रेसले बझाङ प्रदेश सभामा अभिषेक सिंहलाई उम्मेदवार बनाउने
काठमाडौँ । नेपाली काँग्रेसले बझाङको प्रदेश सभा सदस्यमा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। आज देउवा निवास बुढानीलकण्ठमा बसेको बैठकले सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। अभिषेक काँग्रेसका दिवङ्गत...