‘पूर्वगृहमन्त्री गुरुङसम्बन्धी छानबिन आयोगमाथि निगरानी आवश्यक’ : सांसद साह
काठमाडौँ । नेपाली काँग्रेसका सांसद अभिषेक प्रताप साहले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि भइरहेको छानबिन प्रक्रियालाई निष्पक्ष र पारदर्शी बनाउन गठित आयोगको गतिविधिमाथि निगरानी आवश्यक रहेको बताएका छन्। प्रतिनिधि सभाको आकस्मिक समयमा...