बझाङ उपनिर्वाचन : काँग्रेस उम्मेदवार सिंहको अग्रता कायमै
चैनपुर (बझाङ) ।बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क)मा भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहको अग्रता कायमै रहेको छ । प्राप्त परिणामअनुसार काँग्रेसका उम्मेदवार सिंहले आठ हजार ६ सय...