महेश बर्तौलाको जिकिर : ‘सामाजिक सञ्जालसम्बन्धी विधेयकले अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्दैन’
काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयक अभिव्यक्ति स्वतन्त्रतामाथि नियन्त्रण गर्न नभई प्रभावकारी नियमनका लागि भएको जिकिर गरेका छन् । शुक्रबार संसद् भवन परिसरमा...