इलेक्ट्रोनिक चुरोट तस्करी प्रकरण : ६ जनामाथि पाँच करोडभन्दा बढीको राजस्व छली मुद्दा
काठमाडौँ । राजस्व अनुसन्धान विभागले राजस्व छली गरेको अभियोगमा छ जनाविरुद्ध अदालतमा अभियोगपत्र दायर गरेको छ। विभागले सोमबार राजस्व अनुसन्धान कार्यालय कोहलपुर, बाँकेमार्फत बाँके जिल्ला अदालतमा इलेक्ट्रोनिक चुरोट (भेप) अवैध...