२९ फाल्गुन २०८२, शुक्रबार
गृहनगरमा प्रधान न्यायाधीश राउतलाई अभिनन्दन
काठमाडौँ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतलाई कटारी नगरपालिकामा अभिनन्दन गरिएको छ । कटारी-४ स्थित त्रिवेणी माविको ५८औँ वार्षिकोत्सवका अवसरमा आज प्रधानन्यायाधीश राउतलाई अभिनन्दन गरिएको हो । वार्षिकोत्सवका...