आगामी जनवरी अन्तिम साता साउदीसँग श्रम सम्झौतामा हस्ताक्षर गर्ने तयारी
काठमाडौँ । आगामी जनवरीमा साउदी अरबसँग श्रम सम्झौतामा हस्ताक्षर हुने भएको छ । २६ र २७ जनवरीमा साउदीमा आयोजना हुने ‘ग्लोबल लेबर मार्केट कन्फरेन्स’ (विश्व श्रम बजार सम्मेलन) का अवसर...