प्रधानसेनापति शर्मा र युएईका राजदूतबीच भेटवार्ता
काठमाडौँ । प्रधानसेनापति प्रभुराम शर्मासँग नेपालका लागि संयुक्त अरब इमिरेट्सका राजदूत अब्दुला बिन जर्वान अल साम्सीले भेट गरेका छन्। सैनिक मुख्यालय जङ्गी अड्डामा उनीहरूबीच भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध र...