१५ फाल्गुन २०८२, शुक्रबार
प्रधानमन्त्री कार्कीसँग पाकिस्तानी राजदूत हासमीको शिष्टाचार भेट
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग आज नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच. हासमीले शिष्टाचार भेट गरेका छन् । आज सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा द्विपक्षीय हितका विविध विषयमा...