अमेरिकी उप-सहायक विदेशमन्त्री अख्तर काठमाडौँमा
काठमाडौँ। दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने अमेरिकी उप-सहायक विदेशमन्त्री अफरीन अख्तर नेपाल भ्रमण आएकी छन् । नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला...