पाकिस्तानको विभिन्न जेलमा रहेका २६९ अफगान नागरिक स्वदेश फिर्ता
काठमाडौँ । पाकिस्तानको जेलमा रहेका कुल दुई सय ६९ अफगान नागरिकलाई बिहीबार रिहा गरी उनीहरूको मातृभूमि अफगानिस्तानमा फिर्ता पठाइएको स्थानीय मिडिया आउटलेट टोलोन्युजले बताएको छ । पाकिस्तानको विभिन्न जेलमा तीन...