कागजात नपुगेको भन्दै अफगान अधिकारीद्वारा ३२ नेपालीलाई काबुल विमानस्थलमै रोक
काठमाडौँ । अफगान अधिकारीले कागजात नपुगेको भन्दै स्वदेश फर्कन लागेका ३२ जना नेपालीलाई काबुल विमानस्थलमा रोकेका छन् । स्वदेश फर्कने भन्दै ३४ नेपाली काबुल एयरपोर्टमा पुगेका थिए तर २ जनालाई...