टी-२० विश्वकप: अफगानिस्तानले दिएको १८३ रनको लक्ष्य पच्छ्याउँदै यो न्यूजिल्यान्ड
काठमाडौँ । टी-२० विश्वकप अन्तर्गत चौथो खेलमा अफगानिस्तान र न्यूजिल्यान्डले प्रतिस्पर्धा गरिरहेका छन् । चेन्नईको एमए चिदम्बरम मैदानमा जारी खेलमा अफगानिस्तानले न्यूजिल्यान्डलाई १८३ रनको लक्ष्य दिएको छ । टस जितेर...