सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगद्वारा चौथो तह (प्राविधिक–अप्राविधिक) पदमा दरखास्त आह्वान
काठमाडौँ । सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले चौथो तह (प्राविधिक/अप्राविधिक)पदहरूका लागि दरखास्त आह्वान गरेको छ। प्रदेश आयोगले शुक्रबार एक सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेश निजामती सेवा ऐन, २०७९ बमोजिम चौथो...