‘अप्टिकल फाइबर’ तार चोरी गरेको अभियोगमा पाँच जना पक्राउ
भद्रपुर (झापा) । यहाँको मेचीनगर नगरपालिका–५ नकलबन्दाबाट पाँच बोरा ‘अप्टिकल फाइबर’ टेलिफोन तार भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । बुधबार गस्तीमा खटिएको इलाका प्रहरी कार्यालय...