अपांगमैत्री भवन निर्माण भएपछि विद्यार्थीलाई सहज हुने अपेक्षा
दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका-७ स्थित माध्यामिक विद्यालय कालाखोलामा अपांगमैत्री भवन निर्माण गरिएको छ । रु. एक करोड ५३ लाखमा आठ कोठाको दुई तले अपांगमैत्री भवन निर्माण सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक...