सिंहदरबारमा ह्वीलचियर र सहजकर्ता सेवा सुरु, अशक्त तथा अपांगता भएका सेवाग्राही र कर्मचारीलाई सहज पहुँच
सिंहदरबारभित्र सेवा लिन आउने अशक्त, ज्येष्ठ नागरिक, अपांगता भएका सेवाग्राही तथा सरकारी कर्मचारीका लागि ह्वीलचियर र सहजकर्ता सेवा सुरु गरिएको छ। सरकारले यसलाई अन्य सरकारी निकायमा पनि विस्तार गर्ने तयारी...