ललितपुर महानगरको अपांगतामैत्री प्रशासनिक भवन सञ्चालनमा
काठमाडौँ । ललितपुर महानगरपालिकाको अपांगतामैत्री अत्याधुनिक प्रशासनिक भवन सञ्चालनमा आएको छ । ललितपुर-१२ को प्रशासनिक कार्यालयसमेत सञ्चालन हुने गरी महानगरले निर्माण गरेको ‘ब्लक सी’ भवन सञ्चालनमा आएको हो । महानगरका...