अपर तामाकोशीमा करोडौँका सामान चोरी बारे के भन्छन् कर्मचारी युनियन ?
काठमाडौँ । ४५६ मेगावाट क्षमताको अपर तामाकोशी हाइड्रोपावरबाट करोडौँ मूल्य बराबरका विभिन्न सरसामानहरू चोरी भएका छन् । गएको असोज ११ र १२ गतेको भीषण वर्षापछि आएको बाढी र पहिरोले क्षति...