जनशक्ति अभावमा पाँच महिनादेखि मध्यबिन्दु जिल्ला अस्पतालको अपरेसन सेवा बन्द
काठमाडौँ । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको मध्यबिन्दु जिल्ला अस्पतालमा पाँच महिनादेखि अपरेसन सेवा बन्द भएको छ । जिल्ला अस्पतालमा आवश्यक जनशक्ति नहुँदा पाँच महिनादेखि अपरेसन सेवा बन्द भएको अस्पतालका सूचना...