यातायात व्यवसायीलाई अपराधीजस्तो व्यवहार नगर्न महासंघको आग्रह
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले यातायात व्यवसायीप्रति राज्यको व्यवहार सुधार गर्न आग्रह गरेका छन्। उनले व्यवसायीलाई अपराधीसरह व्यवहार गर्ने प्रवृत्ति अन्त्य गर्न सरकारसँग माग गरेका...