वैज्ञानिक अन्वेषण तथा विज्ञान-गणित प्रदर्शनी-२०८३ : विज्ञान र प्रविधिको प्रयोगमा जोड
खोटाङ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘वैज्ञानिक अन्वेषण तथा विज्ञान-गणित प्रदर्शनी-२०८३’ महोत्सव बिहीबारदेखि सुरु भएको छ । विद्यार्थी तथा युवापुस्तामा विज्ञान र प्रविधिप्रति रुचि बढाउँदै आगामी दिनमा वैज्ञानिक उत्पादन...