पर्यटकको रोजाइमा अन्नपूर्ण-धौलागिरि पदमार्ग
म्याग्दी । म्याग्दी, कास्की र पर्वत जोड्ने नयाँ वैकल्पिक पदमार्ग सञ्चालन भएको छ । अन्नपूर्ण चक्रीयमा पर्ने भुरुङ-तातोपानी-घोडेपानी-उल्लेरी-वीरेठाँटी-नयाँपुल खण्डको पुरानो पदमार्ग असहजताका कारण सडक विस्थापित भएपछि पदयात्रीले वैकल्पिक पदमार्ग प्रयोग...