‘अन्धविश्वासको भरमा कानून निर्माण गर्दा कुष्ठरोग निवारणमा समस्या’ : कल्याण श्रेष्ठ
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले अन्धविश्वासको भरमा कानून निर्माण गर्ने कुराका कारण कुष्ठरोग निवारणमा पनि समस्या देखिएको बताएका छन् । कुष्ठरोगको क्षेत्रमा गरिएको एक अध्ययन प्रतिवेदन सार्वजनिक तथा नेपाल ल...