सांसद डा. शाक्यलाई आईपीयुको दिगो विकास स्थायी समिति सदस्यमा जिताउन सभामुखको पहल
काठमाडौँ। राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यलाई अन्तर–व्यवस्थापिका संघ (आईपीयु)को दिगो विकास स्थायी समितिको सदस्य पदमा जिताउन सभामुख देवराज घिमिरेले अन्तर्राष्ट्रिय पहल गरेका छन् । घिमिरेले आईपीयुको दिगो विकास स्थायी...