अफगानिस्तान भूकम्पपछि अन्तर्राष्ट्रिय सहायताका लागि आह्वान, मृतकको संख्या ८१२ पुग्यो,
काठमाडौँ । अफगानिस्तानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या ८१२ पुगेको छ । भूकम्पले ३ हजार भन्दा बढी घाइते भएका छन् । ठूलो भूकम्पपछि अहिलेसम्म ९ वटा परकम्प दर्ज गरिएको छ ।...