२९ फाल्गुन २०८२, शुक्रबार
‘स्ट्रेट अफ हर्मुज’ का विषयमा आकस्मिक वार्ताका लागि आइएमओको आग्रह
लन्डन । अन्तर्राष्ट्रिय समुद्री संगठन (आइएमओ)ले मध्य पूर्व र विशेष गरी स्ट्रेट अफ हर्मुजमा जहाजको खतराबारे छलफल गर्न अर्को हप्ता ‘विशेष सत्र’ बोलाउने आइएमओले बिहीबार जानकारी गराएको छ। मार्च १८–१९...