अन्तर्राष्ट्रिय शान्ति सेना दिवस मनाइयो
काठमाडौँ । नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ खटिने शान्ति सैनिकले पुर्याएको योगदानको स्मरण गर्दै आज ‘अन्तर्राष्ट्रिय शान्ति सेना दिवस–२०२२’ विशेष कार्यक्रमका साथ मनाएको छ । काभ्रेपलान्चोकको पाँचखालस्थित वीरेन्द्र शान्तिकार्य तालिम...