आईएमएफको विस्तारित कर्जा सुविधाको अवधि चार महिना थप
काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले नेपालमा सञ्चालन भइरहेको कार्यक्रम विस्तारित कर्जा सुविधा (ईसीएफ)को अवधि चार महिना थप गरेको छ । १ डिसेम्बर (१५ मंसिर)मा आईएमएफ कार्यकारी बोर्ड बैठकले नेपालले ईसीएफको...