लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटको टोली पोखरा हुँदै मुस्ताङमा
गण्डकी । नेपाल प्रेस युनियनको आयोजनामा शुक्रबारदेखि जारी लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिटअन्तर्गत सोमबार तेस्रो दिन अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका सञ्चारकर्मीसहितको टोली पोखरा हुँदै हिमाल पारीको जिल्ला मुस्ताङमा पुगेको छ । पोखराको अन्नपूर्ण...