आज अन्तर्राष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरूकता दिवस
काठमाडौँ । अन्तर्राष्ट्रिय निःशस्त्रीकरण र अप्रसार जागरूकता दिवस हातहतियारको होडबाजी र नि:शस्त्रीकरणलाई सधैँका निम्ति अन्त्य गर्ने सन्देश प्रवाहका साथ आज विश्वभर मनाइँदैछ । विशेष गरी यो दिवस युवापुस्तामाझ शस्त्रास्त्रको होडबाजी...