खेलकुद र परिकार मार्फत पर्यटन प्रवर्द्धन गर्ने समझदारी
काठमाडौँ । नेपालमा खेलकुद तथा रैथाने नेपाली पकवानमार्फत पर्यटन प्रवर्द्धनका लागि होटेल संघ नेपाल र अन्तर्राष्ट्रिय खेलकुद पत्रकार मञ्च एसिया बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । काठमाडौँमा जारी अन्तर्राष्ट्रिय...