काठमाडौँमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु
काठमाडौँ । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको सहकार्य तथा जिन्जा ग्यालरी जापान र बिन्दु स्पेस फर आर्टिस्ट नेपालको संयुक्त आयोजनामा सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यसहित आजबाट काठमाडौँमा अन्तर्राष्ट्रिय कला प्रदर्शनी सुरु भएको छ...