प्रधानमन्त्री कार्कीले गरिन् ताप्लेजुङका स्थानीय बासिन्दा तथा सरकारी अधिकारीहरूसँग छलफल
काठमाडौँ । आगामी निर्वाचनको तयारी र हिमाली जिल्लाहरूको वस्तुस्थिति बुझ्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले आज ताप्लेजुङको पाथीभरा र फुङलिङ क्षेत्रमा स्थानीय बासिन्दा तथा सरकारी अधिकारीहरूसँग अन्तर्क्रिया गरेकी छन् । बिहानै...