अन्तराष्ट्रिय कराँते च्याम्पियनसीपमा भाग लिन ११ खेलाडी भारत जाँदै
काठमाडौँ । पुस १४ र १५ गते भारतको उत्तर प्रदेश स्थित आगरामा हुने अन्तराष्ट्रिय कराँते च्याम्पियनसीप-२०२३ मा भाग लिन नेपालको प्रतिनिधित्व गर्दै विराटनगरबाट ११ जना खेलाडीलाई बिदाइ गरिएको छ ।...