गृहमन्त्री लेखकको दाबी-‘संविधान अनुसार परराष्ट्र नीति सञ्चालन गरिएको छ’
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय सम्बन्ध नेपालको संविधानमा उल्लेखित राष्ट्रिय हितका मूलभूत विषयमा केन्द्रित रही सञ्चालन भइरहेको बताएका छन् । राष्ट्रिय सभाको असार १५ को...