‘महिलाको सबलीकरणले मात्र राजनीतिक स्थिरता सम्भव हुन्छ’ : उपराष्ट्रपति यादव
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले समावेशी समाज निर्माणका लागि महिलामा लगानी गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । अन्तरराष्ट्रिय महिला दिवस(८ मार्च) का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली महिलाहरूमा...