साँगा क्षेत्रमा अन्डरपास निर्माणले तीव्रता पाउँदै
काठमाडौँ । भक्तपुर र काभ्रेपलान्चोकको सीमावर्ती क्षेत्र साँगामा निर्माणाधीन दुई लेनको अन्डरपासको काम उल्लेख्य गतिमा अगाडि बढिरहेको छ। अरनिको राजमार्ग अन्तर्गत सञ्चालनमा रहेको सूर्यविनायक-धुलिखेल सडक स्तरोन्नति योजनाअन्तर्गत उक्त संरचना निर्माण...