काँग्रेस नेता विनीता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतको आदेश
काठमाडौँ । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदकी उम्मेदवार विनीता खड्कालाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले खड्कालाई थुना बाहिर...