काँग्रेसको अनुशासन कार्यविधि-२०८२ पारित
काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय अनुशासन समितिले अनुशासन कार्यविधि-२०८२ पारित गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले कार्यविधि पारित गरेको हो । बैठकमा कपिलवस्तु...